अनगिन्ती हिमालहरू! | Suman Bhattarai
यति बेला स्वरहरूमा गुन्जिने पालो कुशल बेल बासेको छ। मध्य पहाडको गोरेटोमा घाँस दाउराको डोकोसँगै, चिया पसलका साना कटेरामा चिया नास्तासँगै, अनि ई भी बस र सज्जिएर पहाड धान्ने बोलेरोसँगै गाउँ गुनगुनाउँछ ! ”भोलि त गइहाल्छु रेलैमा, जोगाइराखे सिन्दुर प्यारी फर्कन्छु बेलैमा !” गाउँ कुशल बेल बासे जत्तिकै सुमधुर हुन खोज्छ! कोइली देखि झ्याउँकिरीले पार्श्वमा […]

