Suman Bhattarai

भतेर

धर्सो | सुमन भट्टराई | Offline Thinker

धर्सो तिमी र म बिच एउटा सानो धर्सो छत्यही धर्सोमाएकोहोरो महसुस गरिएको अपमान छसमयलाई जित्ने एउटा अभिमान छप्रेममा कंकाल भइसकेको मेरो स्वाभिमान छहो त्यही धर्सोमातिमी र म बिच केही व्यक्तिहरु छन्मुटु पोल्ने गरी दिएका अभिव्यक्तिहरु छन्मेरा कमजोरी छन्तिमीसँगका कुरा मनभरी छन्समयसँगका उतावचढाबहरु छन्मनमा खेल्ने प्रेमका अनेक बहावहरु छन्हो त्यही धर्सोमाकेहि तिम्रा त, केही मेरा गल्तीहरु […]

Suman Bhattarai

आमा | कविता | Suman Bhattarai | काव्यकुञ्ज कविता प्रतियोगिता

आधारातमै बिउझियेर, अनिद्रामा उठछिन उनी अनिद्रालाइ ठक्ठ्क्याउदै, ढिकी जातो कुटछिन उनी अधेरोमै आगन अनि दैलो पोत्न थाल्छिन उनी यसैगरी सधैभरी आफ्नो पाइला चाल्छिन उनी । मिर्मिरे मै गाग्री बोकि, पधेरिमा धाउछिन उनी उकालो त्यो गाउको बाटो, बल्लतल्ल आउछिन उनी घाँस, दाउरा र कुडो को काम, भ्याउछिन उनी अधेरैमा ज्यान गलेर थाकिसक्छ, बिहान को त्यो सबेरैमा […]

उनी म र मेरो डायरी | Suman Bhattarai

उनी म र मेरो डायरी अब त उनलाई पुरै भुलाइसके भनेको के थिए, लकडाउनले होला, फेरि उनको याद बेजोडले आउन लागेको छ । उनको याद बढनु भनेकै, म र मेरो डायरी फेरि नजिकिनु हो । डायरी तिमीसँगको सम्बन्ध बडा गजब्बको छ मेरो । तिमीलाई कहिले अल्लि बढी अंगाले होला त कहिले पुरै बेवास्ता गरे होला, […]