मृत्यु के हो? | Suman Bhattarai
मृत्यु के हो? | Suman Bhattarai मृत्यु: एकचोटी उदाएपछी अस्ताउनै पर्ने घामको अर्को रुप । जीवनको अन्तिम गन्तव्य र भ्रमरुपी जीवनको शाश्वत सत्य ! मृत्यु प्रश्न र उत्तर दुबै हो । एउटा यस्तो बिन्दु जहाँ राजा:रङक हरकोही एक समान रहन्छन् । एउटा यस्तो सन्ताप: जो कसैको लागि असह्य पीडा बन्छ त कसैको लागि रमिता ! […]

