- Sadikshya Sharma Acharya
- May 10, 2020
प्रश्नाेत्तर | Poem by Sadikshya Sharma Acharya
म आफैँमा प्रश्नाेत्तरकाे खेल खेलिरहेछु, कहिले प्रश्न बन्छु त कहिले उत्तर तर अझै पनि म जीवनमा अलमलकाे खेल खेलिरहेछु !!
Is it pain? Is it pain? Or am I paying my cost? Am I scattered into chaos? Or my pieces
“म रिसाउँदिन कहिल्यै पनि”ती बिगतका तिम्रो बोली मेरो यो बूढो दिमागको कुनामा अझै छर्लङ्गै छन्बतासे बीसका तिम्रा ती गुलाबी तस्विरहरु
Sometimes knowing life is just a walk away, a walk into the unknown, A walk I acknowledged this Thursday, This
Look at the moon and its beguiling light Though borrowed from the sun, it still shines bright Proudly it stands
Single mother, I adore you Marveling at the strength of yours! Struggling all alone, for the sake of your child
समयको हावा चल्दछ अनि जिन्दगीको पाना खुल्दछ रूखको सुकेको हाँगामा एउटा चराले पँखेटा फिजाउँछ घामले त्यसलाई सुम्सुम्याउँछ। सयौँ वर्षदेखि
खबरदार !भित्र नबस्नुहोला ! बाहिर गज्जबको जात्रा छ ।कोटा पुग्नलाई बाँकी एक मात्र छ ।सित्तैमा चटक देखाइरहेको,चटके कोरानाले चटक देखाउँदैछ
ए प्लसवाला साथी डाक्टर बन्छ अनिदेखाउँछ इज्जत म माथिपाइलट बन्छ साथी अनिजहाज उडाउँछ मै माथिईन्जिनियर बन्छ अर्को साथीअनि आफ्नो उपायलेगाडी