खबरदार ! भित्र नबस्नुहोला ! Nepali Poem
खबरदार !भित्र नबस्नुहोला ! बाहिर गज्जबको जात्रा छ ।कोटा पुग्नलाई बाँकी एक मात्र छ ।सित्तैमा चटक देखाइरहेको,चटके कोरानाले चटक देखाउँदैछ ।कति पुग्छन् हिसाबमा अंक लेखाउँदैछ ।नाम लेखाइहाल्नुस्, फेरि छुट्नु होला ।खबरदार ! भित्र नबस्नुहोला ! हात धुनुहोला नि फेरि ?मरे नधुनुस् ।मास्क लगाउनुहोला नि फेरि,त्यो मोरालाई त छुँदै नछुनुस् ।बाहिर तमासा छ,मुख छोपेर नखोक्नुहोला ।फेरि […]

