प्रश्नाेत्तर | Poem by Sadikshya Sharma Acharya
म आफैँमा प्रश्नाेत्तरकाे खेल खेलिरहेछु, कहिले प्रश्न बन्छु त कहिले उत्तर तर अझै पनि म जीवनमा अलमलकाे खेल खेलिरहेछु !! नयाँ वर्ष, नयाँ जाँगर आउला कि, आउला कि नयाँ उमंग भन्दै दिनदिनै प्रत्येक उल्झनकाे समाधान हेरिरहेछु, म आफैँमा प्रश्नाेत्तरकाे खेल खेलिरहेछु!! याे अर्थ पक्कै हाेइन, याे अर्थ पक्कै हाेइन अज्ञानताकाे मन मस्तिष्कमा म अनेक साेचकाे […]

