Nitesh Adhikari

A medico who loves to write

डी प्लसवाला विद्यार्थी | Nepali Poem By Nitesh Adhikari

ए प्लसवाला साथी डाक्टर बन्छ अनिदेखाउँछ इज्जत म माथिपाइलट बन्छ साथी अनिजहाज उडाउँछ मै माथिईन्जिनियर बन्छ अर्को साथीअनि आफ्नो उपायलेगाडी कुदाउँछ नदी माथिपढ्दा ध्यान नदिएकोलेछाती बिझाउँछ हेर साथीखेल्छु फेसबुकका कमेन्टसँग;म हुँ डीप्लसवाला विद्यार्थी । डल्ले पढ्नकोलागि काठमाडौँ हाँकियो,खुर्के आएल्टसभन्दै तर्कियो,टुल्के अष्ट्रेलियाको पि-आर भन्दै गर्कियो“साथी कुन ग्रेड आयो ? “उत्तर दिँदा लाग्ने झर्कोअरबको घाम भन्दापनिपोल्ने प्रश्न […]