मुक्तक | Rahul Pokhrel

माटोले परिश्रम मागिरहेछ तिमी गर्छौ रगतका कुरा
देश रोगले थलिँदा नेता गर्छ सत्ता फेर्ने फगतका कुरा
उ पनि तिमीजस्तै मान्छे हो एकपटक बद्लिएर सोँच
कति गर्यौ आफ्ना मात्रै अब गरौँ हामी सारा जगतका कुरा   ।।।।।
Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published.