Rahoo Law

author
Rahoo Law

Nepali Poem | बाबु | Father’s Day | Rahoo Law

बाबुको बारे कविता गीत कसैले लेखेन आमाको माया सम्झिदै गर्दा बाबुको देखेन सन्तान भनी बाबुले आफ्ना सपना भुलेर प्रशंसा गर्न सकेनौं किन हामीले खुलेर ।।।१ सन्तान सम्झी लडेको हुन्छ अनेक दुःखमा हुर्किन्छ बच्चा आमाकै नाम जपेर मुखमा बाहिर गर्छ बाबुले काम आमाले चुलोमा सबैला संगै नखोज जोख्न एउटै तुलोमा ।।।२ जन्माइ कुनै आमा नि हिड्छे […]

Rahoo Law

Gajal | Rahoo Law

मुटुमा नमेटिने गरी उसैको खत भएछ हजुरलाई मेरो आफ्नै सोँच्नु गलत भएछ ।।। अचेल आफ्नै जस्तो सोच्न छोड्नुभएको छ किन म उत्तम विकल्प थिएन अवगत भएछ ।।। पहिले कसैको दुस्ख लुकाउने छानो थिएँ म अहिले वर्षातमा चुहिरहने छत भएछ ।।। हिजो बलियो थिएँ जे गर्दा पनि म ठिक हुन्थें निर्धो हुँदा गलत भन्नेको बहुमत भएछ […]

Rahoo Law

गजल | मेरो साबुन | Rahoo Law

कति भाग्यमानी रैछ तिम्रो अंगमा गढेर आयो ती अंग अंगको भाषा आज आफैले पढेर आयो ।।।१।। मलाई हेर्नसम्म पनि मनाही छ ती अंगहरु तिनै अंगसँग मेरो साबुन आज लडेर आयो ।।।२।। कान्छी कति न्याना रहेछन् है तिम्रा अंगहरु पनि जाँदा राम्रै थियो उ आउँदा कसरी डढेर आयो ।।।३।। आँखाले नियाल्दा मात्रै पनि गाली गर्छौ मलाई […]

Rahoo Law

जीवन साथी | Rahoo Law | Nepali Poem

तिमीले बुझ्नुपर्छ जीवनसाथी सबैथोक हो र बा आमा जिउँदा भगवान हुनुहुन्छ सबैथोक पाउन भगवान गुमाउन सकिदैन र भगवान पाउन सबैथोक गुमाउन सकिदैन तिमीले त्यति साहस राख्नुपर्छ कि सबैथोक साथमै राखेर भगवानको चरणमा जिन्दगी बिताउन सक्नुपर्छ ।।   Read More From Rahoo Law:   सुन्दर जीवनको रहस्य | Rahoo Law   Follow Offline Thinker on Facebook, […]

Rahoo Law

सुन्दर जीवनको रहस्य | Rahoo Law

मेरी आमाले सुन्दर जवानी गुमाएपछी सुन्दर सन्तान हेर्न पाएकी हुन् मेरा बाबाले सुन्दर बालापन गुमाएपछी अनेकौँ रहर र सपना गुमाएपछी बा बन्ने सुन्दर मौका पाएका हुन् ।।। सुन्दर वस्तु गुमाएपछी न सुन्दर वस्तु पाइँदो रहेछ त्यसैले अचेल मलाई सुन्दर समय सुन्दर सम्बन्ध र सुन्दर मान्छेहरू गुमाउँदा आनन्द लाग्छ ।।। मैले गुमाएका ती सुन्दर समयहरु ती […]

Rahoo Law

स्वाभिमान | Rahoo Law

कोहि बाध्यताले शरीर बेचिरहेका छन् र कोहि स्वार्थमा शरीर सुम्पिरहेका छन् फरक यत्ति हो बाध्यतामा शरीर बेच्नेले स्वाभिमान बेचेका छैनन् र स्वार्थमा शरीर सुम्पनेले स्वाभिमान जोगाउन सकेका छैनन्  ।।।। Read More From Rahoo Law: म चुनावमा आउँछु | Nepali Poem By Rahoo Law शिक्षक  | कविता | राहुल | Offline Thinker Follow Offline Thinker on […]

Nepali Poem

म चुनावमा आउँछु | Nepali Poem By Rahoo Law

बा ले चुनाब घोषणा गर्नु भएछ म चुनाबमा आउँछु र बा लाई जिताउँछु एक भोट एक भ्याक्सिन दिन्छु भन्नुभएको छ अझ बा ले त आफ्ना मान्छेलाई भोट हाल्यौ भने देश कायापलट हुन्छ भन्नुभएको छ मलाई सधैजस्तै चुनाब खर्च र खानपिन व्यवस्था गरिदिन्छु भन्नुभएको छ छोरालाई जागिर विरामी श्रीमतीको निस्शुल्क उपचार र वृद्ध बाआमाको भत्ता बढाइदिन्छु […]

याद

याद | छोटो कविता | राहुल

तिमीले पो बुझ्छौ यो मनको पीडा त्यो तिम्रो याद छ नि त्यसले त कहिले बुझेन न आउने समय छ न मलाई सताउने सिमा छ लाचार हुन्छु म त्यसको अगाडी म र मन दुबैलाई निराश निराश बनाएर जान्छ र फेरि धेरै दिनसम्म कता हराउँछ आउँछ सताउँछ र फेरि हराउँछ यस्तै गरि त मलाई त्यो तिम्रो यादले […]

शिक्षक

शिक्षक  | कविता | राहुल | Offline Thinker

बिहानै उठ्नु दौडिनु जानु दुःख छ बेसरी गरेर  काम  खाँदा नि हेर्छौ लुटेको जसरी विद्यार्थी राम्रो भएमा आफै प्रगती गरेको नराम्रो  भयो  बिग्रियो भने शिक्षक परेको ।।। १ महिनौँ  कुर्नु  पर्दछ  आफ्नै  तलब  लिन  नि सबैको सक्दा सक्दैन राज्य हामिला दिन नि गाउँका  कुना काप्चामा पुगी ज्ञान यो छर्दछौँ सन्तान सम्झी  ससाना बच्चा स्याहार गर्दछौँ […]

मुक्तक दोहोरी | अम्बिका पौडेल (सिन्धुली ) र राहुल (गुल्मी ) [Offline Thinker]

मुक्तक दोहोरी अम्बिका पौडेल (सिन्धुली ) र राहुल (गुल्मी ) बिचमा २०७७ भाद्र २० मा चलेको …   १. राहुल :::: तिम्रो बा आमाको ज्वाइँ बन्न मन छ ससुराली  जाने  बाटो  खन्न  मन  छ तिमीभन्दा  सुन्दर  रैछ  तिम्रो  बैनी त्यो  सुन्दरीलाई  साली  भन्न  मन छ   २. अम्बिका :::: मेरा  बा  आमालाई   नि  मनाउछौ  तिमी […]

देशप्रेम |Nepali Poem | राहुल

देशप्रेम प्रेम सबैसँग हुन्छ र देश पनि सबैसँग हुन्छ तरदेशप्रेम सबैसँग नहुने रैछयुवाहरु आउ अब एकपटकआफुभन्दा माथी उठेरकसैको मायामा पागल हुनु भन्दादेशको मायामा पागल बनौँसन्तानको लागि एक असलदेश छोडेर जानु छत्यसैले युवाहरु आउदेशलाई प्रेम गरौं ।।।।         Also Read:   Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us […]

Rahoo Law

प्रमाणपत्र | Nepali Poem | Rahoo Law

यो झोलाभरीको प्रमाणपत्र नाम र जन्म मिति हेर्न भन्दा काम लागेकै छैन् तर पनि म सम्हालेर राख्दै छु र अझै रहर उस्तै छ थपिरहन ।। भोकको भोजन रोगको मलम र अभावको साथी केही हुन सकेको छैनन् सानै हुँदा बा ले भन्नुहुन्थ्यो प्रमाणपत्र भएको भए त म पनि सुब्बा साब भएको हुन्थेँ त्यसपछि त झनै रहर […]