Rahoo Law

author
राहुल पोखरेल

प्रेमको परिभाषा | लेखकः राहुल पोखरेल | [Offline Thinker]

यो संसारमा भएको एकमात्रै निर्मोही वस्तु प्रेम हो जसमा कुनै मोह हुँदैन ।  प्रेममा कुनै चाहना हुँदैन र यसको कुनै कारण नि हुँदैन । यो कोहि एकजनामा सिमित हुने कुरा पनि होइन । जात धर्म उमेर पेशा र रुप हेरेर हुने पनि त होइन । त्यसो भए तिमीले र मैले गरेको प्रेम कसरी प्रेमको परिभाषा […]

Rahul Pokhrel

मुक्तक | Rahul Pokhrel

माटोले परिश्रम मागिरहेछ तिमी गर्छौ रगतका कुरा देश रोगले थलिँदा नेता गर्छ सत्ता फेर्ने फगतका कुरा उ पनि तिमीजस्तै मान्छे हो एकपटक बद्लिएर सोँच कति गर्यौ आफ्ना मात्रै अब गरौँ हामी सारा जगतका कुरा   ।।।।। -Rahul Pokhrel Read More Nepali Poem at Offline Thinker: क बाट कलम ! जनक कार्की | Offline Thinker Follow Offline Thinker […]

राहुल पोख्रेल

प्यारी | Nepali Poem | राहुल पोख्रेल | काव्यकुञ्ज कविता प्रतियोगिता

तिम्रो पनि चाहना होला मेरो राजकुमार कुनै दिन मलाई लिन घोडामा आउँछ सबैको अगाडि मेरो हात समाएर मेरो रानीलाई आज लिएर जान्छु भन्छ सिन्दुर पोते र चुरा लिएर जन्तीको लस्करसँगै आउँछ बहिनी पनि रमाइलो मान्नेछे भिनाजुको जुत्ता लुकाएर म पनि त लजाइ-लजाइ मण्डपबाटै हुर्दै हुनेछु बाबा आमाको घर रोएर छोड्दै गर्दा मेरो हात समाएर सम्झाउने […]

nepalii poem

अचेल | Nepali Poem | Rahul Pokhrel

गर्दैन फोन मिस्कल अनि म्यासेज अहिले सुत्दा नि फोन उठेर फोन गर्नेले पहिले सक्दिन बाँच्न भुलेर तिमी भनेर भन्थ्यो र मनैले माया गरेको भए  पराइ बन्थ्यो र ?? कुरेर बस्छु दिनमा अनि रातिमा पनि त्यो मलाई जस्तै अप्ठ्यारो भएको छ कि त भनी त्यो हेरेर सुत्छु उसको फोटो टाँसेर   छातीमा उसकै नाम जपेर उठ्छु […]