जीवन साथी | Rahoo Law | Nepali Poem

Rahoo Law

तिमीले बुझ्नुपर्छ
जीवनसाथी सबैथोक हो
र
बा आमा
जिउँदा भगवान हुनुहुन्छ
सबैथोक पाउन
भगवान गुमाउन सकिदैन
र
भगवान पाउन
सबैथोक गुमाउन सकिदैन
तिमीले त्यति साहस
राख्नुपर्छ कि
सबैथोक साथमै राखेर
भगवानको चरणमा
जिन्दगी बिताउन सक्नुपर्छ ।।

 

Read More From Rahoo Law:

 

सुन्दर जीवनको रहस्य | Rahoo Law

 

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *