सुन्दर जीवनको रहस्य | Rahoo Law

मेरी आमाले सुन्दर जवानी गुमाएपछी सुन्दर सन्तान हेर्न पाएकी हुन् मेरा बाबाले सुन्दर बालापन गुमाएपछी अनेकौँ रहर र सपना गुमाएपछी बा बन्ने सुन्दर मौका पाएका हुन् ।।। सुन्दर वस्तु गुमाएपछी न सुन्दर वस्तु पाइँदो रहेछ त्यसैले अचेल मलाई सुन्दर समय सुन्दर सम्बन्ध र सुन्दर मान्छेहरू गुमाउँदा आनन्द लाग्छ ।।। मैले गुमाएका ती सुन्दर समयहरु ती … Continue reading सुन्दर जीवनको रहस्य | Rahoo Law