देशप्रेम |Nepali Poem | राहुल

देशप्रेम

प्रेम सबैसँग हुन्छ र

देश पनि सबैसँग हुन्छ

तर
देशप्रेम सबैसँग नहुने रैछ
युवाहरु आउ अब एकपटक
आफुभन्दा माथी उठेर
कसैको मायामा पागल हुनु भन्दा
देशको मायामा पागल बनौँ
सन्तानको लागि एक असल
देश छोडेर जानु छ
त्यसैले युवाहरु आउ
देशलाई प्रेम गरौं ।।।।
 
 
 
 
 

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

author

YOU MAY ALSO LIKE

2 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *