Gajal | Rahoo Law

Rahoo Law

मुटुमा नमेटिने गरी उसैको खत भएछ
हजुरलाई मेरो आफ्नै सोँच्नु गलत भएछ ।।।

अचेल आफ्नै जस्तो सोच्न छोड्नुभएको छ किन
म उत्तम विकल्प थिएन अवगत भएछ ।।।

पहिले कसैको दुस्ख लुकाउने छानो थिएँ म
अहिले वर्षातमा चुहिरहने छत भएछ ।।।

हिजो बलियो थिएँ जे गर्दा पनि म ठिक हुन्थें
निर्धो हुँदा गलत भन्नेको बहुमत भएछ ।।।।

 

Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *