गजल | मेरो साबुन | Rahoo Law

कति भाग्यमानी रैछ तिम्रो अंगमा गढेर आयो ती अंग अंगको भाषा आज आफैले पढेर आयो ।।।१।। मलाई हेर्नसम्म पनि मनाही छ ती अंगहरु तिनै अंगसँग मेरो साबुन आज लडेर आयो ।।।२।। कान्छी कति न्याना रहेछन् है तिम्रा अंगहरु पनि जाँदा राम्रै थियो उ आउँदा कसरी डढेर आयो ।।।३।। आँखाले नियाल्दा मात्रै पनि गाली गर्छौ मलाई … Continue reading गजल | मेरो साबुन | Rahoo Law