Prabhat Paudyal

Nepali Poem | Prabhat Paudyal

गजल | Prabhat Paudyal

सम्झिन केही गरेको थिएँ भनेर जवानीमा भिज्न त खोजेकै हो नि  पानीमा छाता बिर्सिएको बाहाना पनि बनाकै हो खै कस्तो मोड आयो कहानीमा जित्छु होला सोच्थ्यो खै के के सोच्थ्यो मन फेरि हारी हाल्यो नादानिमा रात बित्छ सोच्दा सोच्दै नानाथरी देखिन्छन्  आशुको दाग सिरानीमा भिज्न मन हुँदा हुँदै हुँदाहुँदै पनि आश गरिन्छ चरको घाम लागोस […]

Nepali Poem | Prabhat Paudyal

Nepali Poem | हारको कविता | Prabhat Paudyal

के हो अनि के होइनको अन्योलमा हरेक दिनको समचारको गन्जागोलमा एक तिर सीता  जन्मेको देशमा अहम् अर्कोतिर हजारौं सीताहरूको इज्जत लुटिदा मौन बुद्धहरुकाे प्रवचन सुन्दै हिट्लरहरुलाई नेता चुन्दै ढलेको स्वाभिमान बटुलेर तिनकै आडमा सगरमाथाको उचाई हेर्दै लडिरहेछु मानवताको चिहानमाथि सरम अडेर झुटो देशभक्ति झल्काउने विजय जुलुसको नारा  सुन्दै लेखिरहेछु हारको कविता Read More Nepali Poem […]

Nepali Poem | Prabhat Paudyal

Nepali Poem | हुन त मलाई कविता लेख्न आउदैन | Prabhat Paudyal

मलाई कविता लेख्न त आउँदैन तर जब म उनलाई सोच्ने गर्छु मेरा भावहरु शब्द बनेर डुल्न निस्किन्छ समयको त्यो गोरेटोमा जसको अन्त्यमा उनी कुरी बस्छिन् मेरो नयाँ कविता र मलाई कवि बन्न वाध्य  बनाउँछन् अनि लेखिदिन्छु जे मनमा छ जे जीवनमा छ त्यो जुन पाएर नि मेरो होइन त्यो जुन नपाएनि आफ्नै हो र बन्छन् […]

Nepali Poem | Prabhat Paudyal

Nepali Poem | “मैले लेख्न नसकेको कविता” | Prabhat Paudyal

कुनै समय थियो मैले लेख्न छोडिसकेकको थिए आँखा त थिए मेरा तर देख्न छाडिसकेको थिए म सायद बिलाई जान्थें होला हावा सँगै बाँकी हुँदै थिएन मेरो अस्तित्व कतै हो त्यही समयमा भेटेको थियो मैले एउटा कविता “मैले लेख्न नसकेको कविता” त्यही कविता जस्ले जस्तै जन्म दियो थुप्रै कविताहरू जसमा जसमा छन धेरै शब्दहरु अनि भाव […]

Nepali Poem | Prabhat Paudyal

Nepali Poem | मेरो घरबाट धरहरा देखिँदैन | Prabhat Paudyal

सुनेको थिए म भन्दा धेरै अगाडि बनेको थियो रे म जस्ता धेरै भन्दा धेरै अघि तर मैले देखेको छु ढालेको आफ्नै आँखाले ढल्नु अघि उसले पनि देखेको थियो धेरै सत्ताहरु ढलेका धेरै व्यवस्थाहरु जलेका राजनीतिक चक्रव्यूमा परेको उ काठमाण्डुको central view मा नि परेको उ भीमसेनको रहर देशको धरोहर धरहरा उसले देखेको थियो सायद देश […]

Nepali Poem | Prabhat Paudyal

Nepali Poem | अहिलेको प्रेम -अहिलेकै कविता | Prabhat Paudyal

Nepali Poem | अहिलेको प्रेम -अहिलेकै कविता | Prabhat Paudyal त्यो कविता नि के कविता जस्मा प्रेमको झालक नहोस् त्यो प्रेम नि के प्रेम जस्मा कविताको तलप नहोस त्यो कविता नि के कविता जुन उस्को नाम बिनाको त्यो प्रेम नि के प्रेम जुन कुनै काम बिनाको त्यो कविता नि के कविता दुनियाँको फिरियाद नहोस त्यो […]

Nepali Poem | Prabhat Paudyal

Nepali Poem | कसरी भए मानिसहरु कवि | Prabhat Paudyal

प्रेममा समाएको हातले हो की छुट्ने लागेको साथले हो कि समाजमा क्रान्तिले ल्याउन पो हो की जगतमा शान्तिले ल्याउन पो हो की कत्तिले दु:ख खोजे होला कत्तिले दु:ख रोजे होला कसैले खुसी अनि हर्षमा लेखे होला जन्मदिन अनि नयाँ वर्षमा लेखे होला खै यसरी नै कथाहरू देखेर कविता लेखेर पो भए मानिसहरु कवि तर म […]

Nepali Poem | Prabhat Paudyal

Nepali Poem | को हो कवि? | Prabhat Paudyal

कसरी भनौं खै को हो कवि आकाश हो कि या हो उ रवि के भनौं खै उसको बारेमा ऊ ऐना हो या हो एक छवि विछोड होकि साथ हो प्रभात हो या रात हो खै मिलनको त्यो बात हो या छुट्न लग्या त्यो हात हो के भनौं खै उसको बारेमा ऊ घाम हो कि वर्षात […]

Nepali Poem | Prabhat Paudyal

The Moon I Know | Prabhat Paudyal | Poem

Brighter than millions of stars Not so high , up in the sky And closer to my heart A pure beautiful like an art. Reflects light everywhere ‘they’ go There is moon in the sky And there’s a moon I personally know Full of happiness and joys Wherever she goes spreads the pleasure The moment […]

Nepali Poem | Prabhat Paudyal

Some Good Poems | Prabhat Paudyal

I would write Some good poems Some books some stories definitely more than a stack of a plie. About eyes , way you talk And most importantly Way you smile.   But You just have to wait for a while Until i became a poet and open a file Cause i’m just a regular guy […]

Nepali Poem | Prabhat Paudyal

If I become a writer someday | Prabhat Paudyal

Collecting some feelings and calling it a book, Explaining the same thing in different way. I’m gonna write something. Would you give it a look ? If I became a writer someday .   Is there something I could write on your behalf ? Any words, any phase, anything you say? Will you be the […]

Nepali Poem | Prabhat Paudyal

चोरिएको पुस्तक | Nepali Poem | Prabhat Paudyal

विश्व जित्ने सोच भएको अनुसन्धान अनि खोज भएको जसले मानवता अघि सार्थ्यो कि कतै नोवल पुरस्कार हात पार्थ्यो कि कतै जसले खोज्थ्यो होला अन्त्तरिक्षमा शहर कतै जसले निकाल्थ्यो होला समुन्द्रको कहर कतै जहाँ थियो पढ्किन नजानेको e=mc2 को इक्वेसन सल्किन नजानेको COCl2 सोलुसन इतिहास तर युद्ध नभाको कृष्ण क्राइष्ट या बुद्ध नभाको महाभारत तर द्वन्द […]