गजल | Prabhat Paudyal

Nepali Poem | Prabhat Paudyal

सम्झिन केही गरेको थिएँ भनेर जवानीमा
भिज्न त खोजेकै हो नि  पानीमा

छाता बिर्सिएको बाहाना पनि बनाकै हो
खै कस्तो मोड आयो कहानीमा

जित्छु होला सोच्थ्यो खै के के सोच्थ्यो
मन फेरि हारी हाल्यो नादानिमा

रात बित्छ सोच्दा सोच्दै नानाथरी
देखिन्छन्  आशुको दाग सिरानीमा

भिज्न मन हुँदा हुँदै हुँदाहुँदै पनि आश गरिन्छ
चरको घाम लागोस बिहानीमा

 

 

 

Read More Nepali Poem of Prabhat Paudyal : 

 

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *