म एउटा कविता सुनाउँछु | Nepali Poem | Prabhat Paudyal

Nepali Poem | Prabhat Paudyal
सुनन
म एउटा कविता सुनाउँछु
यस्तो कविता
जसमा
कहर हुनेछ एउटा क्रान्तिको
जसमाशहरहरुलाई
फेरि जिवित बनाउने छ मरिसकेको
रहरहरुलाई
भिताहरुलाई कान दिनेछ
मुर्तीहरुलाई जान दिनेछ
आँखाहरुले शब्द देख्ने छन्
ओठहरुले कथा लेख्ने छ्न्
लाने छ यस्तो शहर जहाँ
हुनेछ मात्र मेरो त्यो कविता
जुन सुनाउँने छु तिमीलाई
एक दिन हुन दिन घाम लाग्ने
यो अन्धकार सहरमा

-Nepali Poem Written by Prabhat Paudyal
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *