Nepali Poem | सृष्टि | Prabhat Paudyal

Nepali Poem | Prabhat Paudyal

जब केही थिएन
जब “केही थिएन “पनि थिएन
‘उनी’ थिए

जसको
इच्छाबाट
भयो सृष्टिको सुरुवात
भयो रचना
इतिहासको
साहित्यको
विज्ञानको
वेदको
कुराणको
वाइवलको
युद्धको
र
प्रेमको
आखिर
हुनलाई
हाम्रो भेट
यो प्रविधिको
संजालमा
जहाँबाट
हुन्छ
नयाँ कथाको
सृष्टि

Read More Nepali Poem of Prabhat Paudyal : 

 

 

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *