Prabhat Paudyal

Nepali Poem | Prabhat Paudyal

The Moon I Know | Prabhat Paudyal | Poem

Brighter than millions of stars Not so high , up in the sky And closer to my heart A pure beautiful like an art. Reflects light everywhere ‘they’ go There is moon in the sky And there’s a moon I personally know Full of happiness and joys Wherever she goes spreads the pleasure The moment […]

Nepali Poem | Prabhat Paudyal

Some Good Poems | Prabhat Paudyal

I would write Some good poems Some books some stories definitely more than a stack of a plie. About eyes , way you talk And most importantly Way you smile.   But You just have to wait for a while Until i became a poet and open a file Cause i’m just a regular guy […]

Nepali Poem | Prabhat Paudyal

If I become a writer someday | Prabhat Paudyal

Collecting some feelings and calling it a book, Explaining the same thing in different way. I’m gonna write something. Would you give it a look ? If I became a writer someday .   Is there something I could write on your behalf ? Any words, any phase, anything you say? Will you be the […]

Nepali Poem | Prabhat Paudyal

चोरिएको पुस्तक | Nepali Poem | Prabhat Paudyal

विश्व जित्ने सोच भएको अनुसन्धान अनि खोज भएको जसले मानवता अघि सार्थ्यो कि कतै नोवल पुरस्कार हात पार्थ्यो कि कतै जसले खोज्थ्यो होला अन्त्तरिक्षमा शहर कतै जसले निकाल्थ्यो होला समुन्द्रको कहर कतै जहाँ थियो पढ्किन नजानेको e=mc2 को इक्वेसन सल्किन नजानेको COCl2 सोलुसन इतिहास तर युद्ध नभाको कृष्ण क्राइष्ट या बुद्ध नभाको महाभारत तर द्वन्द […]

Nepali Poem | Prabhat Paudyal

मेरो एउटा घर छ | Nepali Poem | Prabhat Paudyal

मेरो एउटा घर छ होइन हाम्रो एउटा घर छ बुबाको जिम्मेवारीको पिल्लर छ्न् आमाको ममताको जग छन् परिवारको मायाको भित्ताहरु छन् मेरो एउटा घर छ घरभित्र मेरा लागि बनाइएका कोठाहरु छन् जसको भित्ता रंगिन छ मेरो केही सपनाहरु जस्तै जसमा अलिअलि दाग लगेको छ मेरो कोठाको भित्ता मेरो मन झै उफ्रिएको  स्पाइडरम्यान छ एउटा स्ट्यान्ड […]

Nepali Poem | Prabhat Paudyal

म हा कवि | Nepali Poem | Prabhat Paudyal

म हा कवि   महान हुने जोशमा कवि बन्ने कोसिसमा शब्दहरु बटुलेर भावहरु समेटेर जे आउछ लेखिरहने जे देख्छु देखिरहने अर्थ नभएनि गहिरो जस्तो मरुभूमिमा पहिरो जस्तो खै कस्तो कस्तो जे हुन पर्ने ठ्याक्कै त्यस्तो जे हुन नहुने त्यहि जस्तो भनेर भन्न नमिल्ने बनेर बन्न नमिल्ने कविता लेख्ने हाँसो को “सो” हराएको म हा कवि […]

Nepali Poem | Prabhat Paudyal

आउनुस् ! एकैछिन हल्ला गरौं | Nepali Poem | Prabhat Paudyal

छोड्नुस् यो सब कुराहरु आउनुस् एकछिन हल्ला गरौं यो सहर कसरी तताउने यो कुराको सल्लाह गरौं रुख ढालौं कार्बन बालौं मानवतालाई समुन्द्रमा फालौं विचार अलि मन्ध गरौं कुराण र गीताको द्वन्द गरौं एक अर्काको दिमाग चाटौं युरेनियमसँग जीवन साटौं म जहाज उडाउँछु तपाई बम खसाउनुस् म सहर जलाउँछु तपाई भात बसाल्नुस् किताब पुस्तक बालीदिनुस् आँखा […]

Prabhat Paudyal

म साहित्यको घाँटी रेटेर आउँछु | Nepali Poem by Prabhat Paudyal

म अर्थहिन शब्दहरु बटुलेर एक ठाँऊमा समेटेर आउँछु तिमी एकै छिन बस्दै गर जिन्दगी म साहित्यको घाँटी रेटेर आउँछु अनि मनमा आएका जथाभावी र मनपरी शब्दहरुलाई कविता हो भन्नेर सुनाउँछु चार पाँचवटा बहाना बनाउँछु तीन चारवटा चाहना सुनाउँछु दुई तीनवटा वाह-वाह बटुल्छु एक दुईवटा आहा कमाउँछु एकछिन हराउँछु एकछिन रमाउँछु वास्तविकतालाई कल्पनाबाट मेटेर आउँछु तिमी […]

Nepali Poem | Prabhat Paudyal

माकुराको घर | Nepali Poem | Prabhat Paudyal

शब्दअर्थ धेरै तर पनि दुर नपुगेका चमक भए नि उज्यालो भए नि नूर नपुगेका म जस्तै मेरा कयौं कविताहरु थन्केर बसिरहेका छन् एउटा कुनै कोठाको कुनाको दराजभित्र मेरो घरको जहाँ आजकल माकुराले घर बनाएको छ शब्दहरु तप-तप गरि खसिरहेछन् म आफै भाडो प्वाल पारेर थापीरहेछु शब्दहरु केहि पलको लागि भनेर अनि लेख्दै छु नयाँ अपुरा […]

Nepali Poem | Prabhat Paudyal

म एउटा कविता सुनाउँछु | Nepali Poem | Prabhat Paudyal

सुनन म एउटा कविता सुनाउँछु यस्तो कविता जसमा कहर हुनेछ एउटा क्रान्तिको जसमाशहरहरुलाई फेरि जिवित बनाउने छ मरिसकेको रहरहरुलाई भिताहरुलाई कान दिनेछ मुर्तीहरुलाई जान दिनेछ आँखाहरुले शब्द देख्ने छन् ओठहरुले कथा लेख्ने छ्न् लाने छ यस्तो शहर जहाँ हुनेछ मात्र मेरो त्यो कविता जुन सुनाउँने छु तिमीलाई एक दिन हुन दिन घाम लाग्ने यो अन्धकार […]

Prabhat Paudyal

बाँकी सब ठीक छ | Nepali Poem | Prabhat Paudyal

कविता लेख्छु सोच्दै थेँ पङ्गतीहरु देख्छु सोच्दै थेँ कताबाट सुरु गरम् अन्योलमा छु शब्हरुको गन्जागोलमा छु बाँकी सब ठीक छ हरेर नि जितेको छु यहाँ जितेर नि सायद हारेको छु आफ्नो मनलाई सारेको छु दोधारमा पारेको छु नजानेर या नमानेर आफ्नो काम टारेको छु बाँकी सब ठीक छ खै कता हराउँदै छु खै के सँग […]

Nepali Poem | Prabhat Paudyal

तिमी पनि लेख्नु एउटा कविता | Nepali Poem | Prabhat Paudyal

तिमी शब्दहरु खोजेर लयहरु रोजेर भावहरु मिसाउँदै “ख्वाब”हरु बिसाउँदै वाक्यहरु समेटेर इच्छाहरु मेटेर बनाउनु एउटा कविता जसमा मलाई नि राख्नु एउटा कुनामा बसिरहेको एक्लो पात्रको रुपमा अलिकति माया मिसाउनु घाम अनि छाया मिसाउनु धेरै हास्नु  अनि थोरै रिसाउनु र तयार पर्नु राम्रो कविता तब सम्म म तिम्रै कविताको कुनामा बसेर आफ्नौ मन कसेर पर्खाइमा बस्ने […]