म हा कवि | Nepali Poem | Prabhat Paudyal

Nepali Poem | Prabhat Paudyal

म हा कवि   महान हुने जोशमा

कवि बन्ने कोसिसमा
शब्दहरु बटुलेर
भावहरु समेटेर
जे आउछ लेखिरहने
जे देख्छु देखिरहने
अर्थ नभएनि गहिरो जस्तो
मरुभूमिमा पहिरो जस्तो
खै कस्तो कस्तो
जे हुन पर्ने ठ्याक्कै त्यस्तो
जे हुन नहुने त्यहि जस्तो
भनेर भन्न नमिल्ने
बनेर बन्न नमिल्ने
कविता लेख्ने
हाँसो को “सो” हराएको

म हा कवि

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *