पुरानो पेन्डुलम घडी | Prabhat Paudyal

पुरानो पेन्डुलम घडी | Prabhat Paudyal केहि शताब्दी काटेर दुःख सुख साटेर थाकेको तर नहारेको त्यहि पनि इच्छा नमारेको ब्याट्री हाल्न नपर्ने बत्ती बाल्न नपर्नेपुरानो पेन्डुलम घडी आजकल बेरोजगारीको सरम बुनेर मोबाइल फोनको अलराम सुनेर बिउझिन्छ सपनाबाट असत्य त्यो विपनाबाट पोखिन् नसक्ने रिस बनेर मात्र  एउटा ‘सो पिस’ बनेर त्यहि युगको फर्काइमा आफ्नो पालाको पर्खाइमा … Continue reading पुरानो पेन्डुलम घडी | Prabhat Paudyal