प्रेम खंजर हो | Prabhat Paudyal
म एकान्त बसेर आफ्नो मन कसेर जो छँदैछैन उसलाई सम्झेर शब्दहरुमा अल्झेरभावहरुमा हराउँदै आफैसँग डराउँदैसोचिरहेको छु केही चीज छ र जस्मा खोट हुँदैन ? प्रेम खंजर हो कसैले भन्थ्यो सहि भन्यो घाइते बनाउँछ तर चोट हुँदैन । Read More From Prabhat Paudyal: ____________________________ भिम्सेन स्तम्भ | Nepali Poem by Prabhat धेरै पछि आफ्नो कोहि भेटिए […]

