चुहिने छानो टाल्ने
झन्झटबाट मुक्त भएको
एक बाढी पीडित झै
लम्पसार परेर
लामो सास फेरेर
आकाश हेरेर
भोलि बिहान हुने आशमा
एउटा ठूलो चट्टानको पासमा
लडिरहेका छन्
मेरो विगतका सपनाहरु
Read More Poem From Prabhat Paudyal:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments