भिम्सेन स्तम्भ | Nepali Poem by Prabhat
भिम्सेन स्तम्भ | Nepali Poem by Prabhat धेरै पछि आफ्नो कोहि भेटिए जस्तोवर्षौ पछी प्यास मेटिए जस्तोमनसँग मन जोडौँ-जोडौं जस्तोपखेटा खोलेर उडौँ-उडौँ जस्तो जुन दिन भेटेको थियौँ हामी हाँस खेल र हल्ली चल्लीमाकाठमाडौंको त्यो गल्लीमा जहाँ थिए मेरा मन जस्तै भत्केर पनि ढल्न नसकेकामन भएर नि चल्न नसकेका आफ्नै शरीरको भारले थिचिएकामानिसहरुको भिडमा मिचिएका मन्दिरहरु […]

