Nepali Poem | मालती | Prabhat Paudyal
प्रेम जुन पलाई रहेछ आजकल म भित्र त्यो के हो? यो हो भ्रम छल माया यो संसार को जस्को कुनै मोल छैन या त हो आहाट त्यो सत्यको थरथराहत ताण्डवको जुन हो सत्य र मात्र सत्य तर जे होस मन पबित्र छ निचल छ धन्य छ जस्तै एक भक्त जो सिउरिन्छ मालती तिपेर ईश्वरको चरणबाट […]