Prashant Bagale

Prashant Bagale

Nepali Poem | यो कस्तो यात्रा, कस्तो गन्तव्य? | Prashant Bagale

यो कस्तो यात्रा, कस्तो गन्तव्य? म आफ्नै दुनियाँमा सपनाका बादलहरुभित्र हावा बनी लुकामारी खेल्दै थिए, हावा न थिए तिमिले फेर्ने सास बनेर खै कतिबेला थाहा नै नहुने गरि तिमी भित्रै पो पुगेछु कुनै निश्चिति गन्तव्य बिना। अनि भौतारिन थाले बिस्तारै तिम्रो मनको कुनाकुनामा फेरि निस्कनै नसक्ने गरि। अहिले म यात्रा गरिरहेछु तिमिभित्रै बाहिर निस्कने तयारी […]

Prashant Bagale

बत्ती मुनिको अँध्यारो तिमी | Prashant Bagale

तिमी त मेरो साथमै रहेछौ नि, मैले किन महसुस गर्न सकिनँ? सधैँ देखिरहने तिमी सधैँ भेटिरहने तिमी किन आखिर बतास बनि न्यानो स्पर्श दिँदै भागिरह्यौ? किन आएनौ मेरो सामु? किन लुकायौ आफूलाई मबाट? म हुन्थेँ जहिले तिम्रै खोजीमा तिम्रै पर्खाइमा तर तिमी मेरै साथमा नै पो रहेछौ। आखिर चिनुँ पनि कसरी तिमीलाई? तिमी बत्ती मुनिको […]

Prashant Bagale

Are You Lost Like Me? | Prashant Bagale

Have you ever felt as lost as I have? I know, your facial expression will change while listening to this question. But this is real. Actually, I don’t know anything, but sometimes I feel like I know everything. It’s my unconsciousness or whatever, I don’t know but I know that, I’m losing myself sometimes. I’m […]

Prashant Bagale

प्रिय तिमी निकै चञ्चल छौ | Prashant Bagale | Nepali Poem

कहिले उकालो त कहिले ओरालो गरिरहने यी पाइलाहरु अचानक एउटा विन्दुमा गएर रोकिनेछन् भन्ने कहिले लागेको थिएन ठाउँ एउटै, परिवेश एउटै, सबथोक एउटै बस् परिवर्तन भयो त केवल समय त्यही परिवर्तित समयले गरायो हाम्रो भेट सायद समयको चाहाना पनि यही नै थियो होला कसरी मापन गरु त्यो तिम्रो आँखाको तागतको जसले सजिलै मेरा चञ्चल पाइलाहरु […]

Prashant Bagale

आज तिमीलाई देखेको मैले | Prashant Bagale

आज तिमीलाई देखेको मैले भनेर तिमीलाई भन्दा तिमीले सोध्छौ होला कि कहाँ देख्यौ भनेर ? अनि म भनुला कि तिम्रो घरको बार्दलीमा अनि तिमीले गफ भन्दै रिसाएझै गरौली हो नि मैले साँच्चै आज तिमीलाई देखेको तिमीलाई मास्क खोल्न भनेरै हेरेको म तिम्रो वरिपरि धेरैबेर बसी तिम्रो सामिप्यमा रमाउने दुस्साहस पनि नगरेको होइन ओहो साच्चै आज […]

Prashant Bagale

एक अन्जानसँगको यात्रा | Prashant Bagale | Nepali Poem

म त आफ्नै सुरमा आफ्नै बाटोमा यात्रा गरिरहेको थिए, अनि अचानक तिमी आयौ र मेरो बाटो छेक्यौ, मैले, “खोइ छोड मेरो बाटो” भनेर भन्न पनि सकिन, लाग्यो, तिम्रो हात समात्दै तिमीसँग मीठा मीठा कुरा गर्दै यात्रा गर्दा, सायद यात्राले अझ सार्थकता पाउने छ होला, तिमी त अन्जान थियौ मेरो लागि अनि सायद म पनि तिम्रो […]

Prashant Bagale

तिम्रो आवाजको शक्ति | Prashant Bagale

खै आखिर के छ त्यस्तो खास तिम्रो आवाजमा, जब सुन्छु म एकैछिन हराउँछु कहाँ कहाँ आफैलाई नै थाहा नहुने गरि, मुस्कुराउन थाल्छन् मेरा ओठहरु त्यसै त्यसै, बढ्न थाल्छ मुटुको ढुकढुकी, मुखमै आएका शब्दहरु पनि मुखमै रोकिन्छन्, काप्न थाल्छ पुरै शरिर एकाएक, तर पनि मलाई तिम्रै आवाज सुनिरहुँ जस्तो लाग्छ, तिम्रै स्वरको गहिराइमा डुबिरहुँ जस्तो लाग्छ। […]

Prashant Bagale

श्रेष्ठ र पृथक बनौं | Prashant Bagale

मानिस गहिरिएर सोच्न र विचार गर्न सक्ने प्राणी हो। त्यसैले प्राणी जगतमा मानव जीवन निकै अनमोल, पृथक र दुर्लभ छ। यो संसार एउटा कर्मभूमि हो, त्यसैले मानिस कर्मशील भएर बाच्न सक्नुपर्छ। जसरी सुतेको सिंहको मुखमा मृग पस्दैन, सिंहले सिकार गर्नैपर्ने हुन्छ। त्यसरी नै हामीले कर्म नगरी, मेहनत नगरी अनि आफ्नो बौद्धिक क्षमताको उचित प्रयोग नगरी […]

society

रातमा आइरहने तिम्रा याद | Prashant Bagale

निन्द्रा त सबैलाई आउँछ तर मलाई निन्द्रा सँगसँगै तिम्रा शब्दहरुको पनि याद आउँछ जुन शब्दहरु तिमीले बोलेका हैनन् ती शब्द त मात्र मैले महसुस गरेको हुँ तिमी स्वयम नआए पनि तिम्रो प्रति बिम्बसँग कुरा गरेका शब्द जुन शब्दमा लुकेका छन् थुप्रै राजहरु अनि गहिरा तर्कहरु अनि छोडेका छन् केही यादहरु जुन याद प्राय सधै आइरहने […]

माया

डिप्रसन हुँदैमा नआत्तिनु, जीवन मूल्यवान छ | Prashant Bagale

अहिले नेपालमा डिप्रेसन, काममा असफलता, प्रेममा असफलता, कोरोनाको डर र लकडाउनको कारणले हजारौं मानिसहरुले आत्महत्या गरिसकेका छन्। वास्तवमा आत्महत्या नेपालको मात्र नभएर विश्वभरीको समस्या हो। तथ्यांकको अनुसार हरेक वर्ष झण्डै ८ लाख मानिसहरुले आत्महत्या गरेको पाइएको छ। यो समस्या निकै संबेदनसिल हो। त्यसैले यसलाई बेवास्ता गर्नु पक्कै हुँदैन। मानिसहरु आफ्ना सारा खुशी, इच्छा, चाहना अनि […]