Prashant Bagale

prashant bagale Offline Thinker Nepali Poem

वार्षिक आत्ममूल्यांकन र लक्ष्य निर्धारण | Prashant Bagale

२०८१ सालको समग्र आत्ममूल्यांकन र २०८२ सालको जीवनदृष्टि तथा लक्ष्य योजना १. मौन क्षण (Silent Reflection): यो वर्षका सबै अनुभूतिहरूलाई केही समय मौन भएर सम्झने कोसिस गरौं । आफूभित्रको आवाजलाई सुन्ने अभ्यास गरौं । २. समग्र जीवनको मूल्यांकन (Holistic Self-Review) क. शरीर र स्वास्थ्य: मैले आफ्नो शरीरप्रति कस्तो ध्यान दिएँ? मैले खाएको खाना, सुत्ने बानी, […]

Prashant bagale Nepali Poem

Nepali Poem | तिम्रो भ्रमित परिचय | Prashant Bagale

तिम्रो भ्रमित परिचय नै यति सुन्दर छ, वास्तविकताको कथा त झन कस्तो होला? कसले बुझ्ने होला? छायाँमै यस्तो आकर्षण छ, उज्यालोमा तिम्रो स्वरूपले कस्तो संसार रच्ने होला ? यो भ्रमित छवि नै यदि यस्तो अनमोल छ भने, तिम्रो स्वयं यथार्थ कस्तो दिव्य होला? त्यो कसले चिन्ने होला?   तिम्रो अस्तित्वले जति सुन्दरता शिरीषका फूलसँग साट्छन्, […]

prashant bagale Offline Thinker Nepali Poem

Living as an Actor: The Theatre of Life | Prashant Bagale

Acting as a Reflection of Life Acting is often seen as a craft limited to stage or screen, a performance designed to entertain an audience. But from a deeper perspective, acting is not separate from life itself; rather, it is a conscious manifestation of how we live. As someone who explores self-awareness and the art of […]

prashant bagale Offline Thinker Nepali Poem

Nepali Poem | मेरो समय | Prashant Bagale

मसँग सूर्यास्तको रंगहरू हेर्ने समय छ, ऊष्ण स्पर्शलाई औंलामै समात्ने समय छ, हावासँग गफिने समय छ, धड्कन र धड्कनबीचको मौनतालाई महसुस गर्ने समय छ, जब रुखबाट पातहरु नाच्दै खस्न थाल्छन् लाग्छ कति आनन्दले आफूलाई गुरुत्वमा समर्पण गरिदिन्छन्, -बिना संकोच, बिना डर, मात्र स्वतन्त्रताका साथ, मसँग अपरिचितहरुका आँखामा डुब्ने समय छ, उनका कथाहरू सुन्न र तिनमा […]

prashant bagale Offline Thinker Nepali Poem

Prashant Bagale || Self-Operation: The One Who Observes Himself

I stand in the middle of existence, neither lost nor found. I watch myself breathe, move, think, and feel—yet I wonder, who is watching? If I am the one thinking, then who is observing my thoughts? If I am the one feeling, then who is sensing these emotions from a distance? I close my eyes, […]

Prashant Bagale

Nepali Poem | प्रेमको भुमरी | Prashant Bagale

तिमी मेरो लागि कहिले शीतल जुन त कहिले न्यानो घाम बनिदियौ दुबै निकै प्यारा ठ्याक्कै तिमी जस्तै, तर कहिलेकाही तिम्रो बेवास्ताको चर्को घामले मेरो मनको कलिलो हरियाली यसरी एक्कासी ओइलाउछ कि मानौ मेरो जीवन नै अब मरुभूमि बनिसक्यो सबै उजाड बन्यो यसरी बाझो बन्यो कि अब केही बाकी रहेन धर्ती फाटेर चिराचिरा भएझै मन फाट्न […]

Prashant Bagale

Nepali Poem | प्यारा सन्तान | Prashant Bagale

अहिले म आफ्नै इच्छा र चाहानाहरुको मलामी गएर फर्दकै छु, लाग्छ मेरा यी सन्तानहरु फेरि जन्मने छन् अनि फेरि मर्ने छन् तर पनि मलाई आफ्नै सन्तानहरुको हत्यारा बन्नु छैन म हुर्काउन चाहन्छु म फुलाउन चाहन्छु सुन्दर र सुघन्धित आफ्नै रहरहरु जो बाचिरहुन अनन्तसम्म।   Read More From Prashant Bagale:       Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You […]

Prashant Bagale

Nepali Poem | त्यही पलमा अडिएको यो मन | Prashant Bagale

दृश्यहरुको त्यो एक दृश्य जहाँ घट्छन् अनेकन घटनाहरु, जहाँ भेटिन्छन् अनेकन रहस्यहरु, म पुग्छु एक स्वप्निल सहरमा जब म हराउन थाल्छु सुन्यतामा जुन दृश्यमा म अनि तिमी मात्र अटाउछौं अरु कोहि चाहेर पनि अटाउन सक्दैनन् किनकी त्यो सहर तिम्रो र मेरो मात्र हो जुन सहर हाम्रो प्रायः भेटिरहने ठाउँ हो जहाँ कहिले तिमीले मलाई निकै […]

Prashant Bagale

Nepali Poem | म किन तिमीसंगै हिड्छु? Prashant Bagale

कहिले, म तिम्रो पछाडी हिड्छु, किनकि म तिम्रा असल र राम्रा गुणहरुलाई पछ्याउन सकुँ। कहिले, म तिम्रो अगाडि हिड्छुँ, किनकी तिमीले कहिलेकाहीँ बाटो बिराउँदा म तिमीलाई मार्ग निर्देशन गर्न सकुँ। कहिले, म तिम्रो छेउमा, तिमीसंगै, तिम्रै साथमै हिड्छु, ताकी म तिम्रो सहयात्री भएर तिमीसंगै अन्त्यहीन यात्रा गर्न सकुँ।   Read More From Prashant Bagale:   […]

Prashant Bagale

Nepali Poem | तिमी प्रिय नै रहनेछौ | Prashant Bagale

तिमी मेरो को हौ? – के तिमी मेरो लागि सधै अन्जान नै हौ त? मेरो ध्यान मेरो मन तिमी मै गएर अडिने गर्छ, तिमी मेरो मनको वासस्थान हौ। तिमी छोटो समयमै मेरो लागि यति खास भैदियौ कि, हरेक दिन हजारौ मानिसहरु मेरो सामु आउछन् होला, तर मेरो आँखा मेरो ध्यान मात्र तिमीतिरै हुन्छ। यो तिम्रो […]

Prashant Bagale

Nepali Poem | जब मैले तिमीलाई देखेँ | Prashant Bagale

आज धेरै दिन पछि जब मैले तिमीलाई देखेँ, अचानक आँखा तेजिला बने, अनुहार चम्किन थाल्यो, दबिएको मुस्कान विस्फोट भयो, बिना संगीत म नाच्न थाले, अनि लुकिलुकी तिमीलाई हेरिरहेँ। म बेचैन थिए, लालायित थिए, प्रतीक्षारत थिए, तिमीलाई देख्न, तिमीलाई भेट्न, तिम्रो समिप हुन, तिमीसंग अन्त्यहीन यात्रा गर्न। तर तिमी भने, केहि क्षणलाई साथ दिइ अलप भइदियौ […]

Prashant Bagale

यो कस्तो पागलपन? | Prashant Bagale

म को हुँ? यस संसारमा मेरो अस्तित्व के छ? मेरो परिचय के हो? मलाई चिन्ने, मलाई नजिकबाट बुझ्ने र म स्वयंले नै मलाई हेर्ने दृष्टिकोणमा म कस्तो छु? म यस धर्तीमा जन्मनुको उद्देश के हो? आखिर म किन मान्छे नै भएर जन्मिएँ? म अरु प्राणी किन भईनँ? मैले के के सम्म गर्न सक्छु? म जे […]