रातमा आइरहने तिम्रा याद | Prashant Bagale

society

निन्द्रा त सबैलाई आउँछ
तर मलाई निन्द्रा सँगसँगै तिम्रा
शब्दहरुको पनि याद आउँछ
जुन शब्दहरु तिमीले बोलेका हैनन्
ती शब्द त मात्र मैले महसुस गरेको हुँ
तिमी स्वयम नआए पनि तिम्रो
प्रति बिम्बसँग कुरा गरेका शब्द
जुन शब्दमा लुकेका छन् थुप्रै राजहरु
अनि गहिरा तर्कहरु
अनि छोडेका छन् केही यादहरु
जुन याद प्राय सधै
आइरहने गर्छन् रातहरुमा।

 

Read More From Prashant Bagale:

डिप्रसन हुँदैमा नआत्तिनु, जीवन मूल्यवान छ | Prashant Bagale

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *