डिप्रसन हुँदैमा नआत्तिनु, जीवन मूल्यवान छ | Prashant Bagale

अहिले नेपालमा डिप्रेसन, काममा असफलता, प्रेममा असफलता, कोरोनाको डर र लकडाउनको कारणले हजारौं मानिसहरुले आत्महत्या गरिसकेका छन्। वास्तवमा आत्महत्या नेपालको मात्र नभएर विश्वभरीको समस्या हो। तथ्यांकको अनुसार हरेक वर्ष झण्डै ८ लाख मानिसहरुले आत्महत्या गरेको पाइएको छ। यो समस्या निकै संबेदनसिल हो। त्यसैले यसलाई बेवास्ता गर्नु पक्कै हुँदैन। मानिसहरु आफ्ना सारा खुशी, इच्छा, चाहना अनि … Continue reading डिप्रसन हुँदैमा नआत्तिनु, जीवन मूल्यवान छ | Prashant Bagale