Nepali Poem | प्यारा सन्तान | Prashant Bagale

Prashant Bagale

अहिले म
आफ्नै इच्छा र चाहानाहरुको
मलामी गएर फर्दकै छु,

लाग्छ
मेरा यी सन्तानहरु
फेरि जन्मने छन्
अनि फेरि मर्ने छन्

तर पनि मलाई
आफ्नै सन्तानहरुको
हत्यारा बन्नु छैन

म हुर्काउन चाहन्छु
म फुलाउन चाहन्छु
सुन्दर र सुघन्धित आफ्नै रहरहरु
जो बाचिरहुन अनन्तसम्म।

 

Read More From Prashant Bagale:

 

 

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

 

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *