आज तिमीलाई देखेको मैले | Prashant Bagale

आज तिमीलाई देखेको मैले भनेर तिमीलाई भन्दा तिमीले सोध्छौ होला कि कहाँ देख्यौ भनेर ? अनि म भनुला कि तिम्रो घरको बार्दलीमा अनि तिमीले गफ भन्दै रिसाएझै गरौली हो नि मैले साँच्चै आज तिमीलाई देखेको तिमीलाई मास्क खोल्न भनेरै हेरेको म तिम्रो वरिपरि धेरैबेर बसी तिम्रो सामिप्यमा रमाउने दुस्साहस पनि नगरेको होइन ओहो साच्चै आज … Continue reading आज तिमीलाई देखेको मैले | Prashant Bagale