अथाह सम्भावना बोकेर
बहेली खेलिरहेका पालुवाहरूबीच
ठिंग उभिएको
भुसको आत्मा भएको
चेतनाशून्य मगज भएको
सबै भएको मुटु नभएको
केही न केहीको ढाँचा जस्तै छ
यो समाज ठ्याक्कै बुख्याँचा
जस्तै छ..
-Sudarshan Poudel
Read More From Sudarshan Poudel:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments