आज आकाश फरक देखिन्छ | Sudarshan Poudel

आज आकाश फरक देखिन्छ | Sudarshan Poudel   धेरैपछि आफ्नो कोठा सफा गर्दै गर्दा समीरले एउटा पुरानो एल्बम भेटाउँछ। एल्बम पल्टाउँदै गर्दा एउटा फोटोमा आएर उ रोकिन्छ। कक्षा १२ को ग्रुपफोटो थियो त्यो। उसको छेउमै उभिएकी थिइ प्रतिझा। त्यही एक फाेटाे उसको स्मृतिको कालो पानालाई पल्टाईदिन्छ। *** कक्षा १२ को अन्तिम परीक्षा थियो। समिर परीक्षा … Continue reading आज आकाश फरक देखिन्छ | Sudarshan Poudel