उसले श्वास फेर्न छोडेको दिन
थाहा भयो !
उसका पनि शुभचिन्तक त
मस्तै रहेछन् !
अपसोस् त एउटै रहयो
यो कुरा उसले श्वास फेर्दा
थाह पाउनै सकेन !
-Janak Karki
Read More From Janak Karki:
क बाट कलम ! जनक कार्की | Offline Thinker
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments