तिमी, म र तिम्रा यादहरु | Suman Bhattarai

तिमी, म र तिम्रा यादहरु जीवनमा भेटिन्छन् हजारौं बटुवाहरु ! केही परिचित त केही अपरिचितहरु । त्यसरी नै भेटिएकी हौ तिमी ! जीवनको अविरल यात्रामा भेटिने आम अपरिचित जस्तै। तर तिमी भेटिनासाथ म आफू, आफूसङ्ग अपिरिचित भएको हुँ, किनकी म म नभएर तिमी पो भए ! तिमी र अरुमा फरक यतिमात्र छ कि अरु भेटिएपछि … Continue reading तिमी, म र तिम्रा यादहरु | Suman Bhattarai