Nepali Poem | मुस्कान | Hero Limbu

Susan Chaudhary

हजाराैंकाे हुलमा देख्छु तिमीलाई
तैपनि तिमी खुसी छैनाै ।
अनुहारमा मुस्कान छ तिम्राे तैपनि
तिम्रा आँखाभित्र छुट्टै पीडा देख्छु ।

भन्न त चाहन्छाै हाेला धेरै मनमा लुकेका कुराहरू
कठैबरी कसले पाे सुनिदिने ।
तर पनि तिम्राे मुहारकाे देखावटी मुस्कान भित्रकाे
मुस्कान हेर्न चाहान्छु ।

 

नजर

एकदमै नजिक आउन नखाेज तिमी
मेराे परछाईले पनि आजकल मलाई साथ दिँदैन।
तिम्राे प्रस्ताव स्वीकारी दिन्थेँ के गर्नु
याे सुबेदार साहेवलाई प्रेम गर्ने सुविधा छैन ।

स्वार्थ बाेकेर हिड्ने दुनियाँमा माया बाेकेर हिड्याै
तिम्राे म कदर गर्छु ।
दिनलाई मँसँग केहि पनि छ‌ैन तिमीलाई
शिरमा लाउनलाई मात्र आकास र पाउँमा हिड्नलाई मात्र जमिन।

 

Read More From Nepali Poem:

 

 

 

प्रेमपत्रले पल्टाइदिएका अतितका पाना | Muskan Pandey

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

Facebook Comments
We are Writers who do not want to reveal our names. If you wish the same, mention #nonameplease on top of your writing and your name will be secret too.

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *