उ र म | Nepali Poem By Muskan Pandey

  उसलाई रुख मनपर्छ, अनि मलाई ती1 रुखका हाँगा हाँगामा पात बनी उम्रन, फूल बनी रुखलाई सजाउन, अनि उसैको वरिपरि बासना छर्न।   उसलाई आकाश मनपर्छ, अनि मलाई त्यो आकाशमा चरा बनी उड्न, बादलबाट पानीको थोपा बनी, उसैको लागि बर्सिएर उसैलाई रुझाउन।   उसलाई बतास मनपर्छ, अनि मलाई बताससँगै बत्तासिँदै आउने उसको यादहरुमा अल्मलिन, बतासमा … Continue reading उ र म | Nepali Poem By Muskan Pandey