यात्रा | Nepali Story | Muskan Pandey

ल है सिट खाली छ, टिकट पर्दैन। जाने भए चढिहाल्नुस्!’ पैसाको मुठो जिन्स पाइन्टको गोजीमा राख्दै गाडिको सहचालक घाँटि सुक्ने गरि चिच्याउँदै थियो। म टिकट काउन्टरबाट अलि अगाडि लम्किए। ‘ओ भाइ, यो कहाँ जाने गाडी हो?’ अहँ! सहचालकले फिटिक्कै सुन्दैन। ऊ चुरोट सल्काउनमै व्यस्त थियो। ‘ओ भाइ!’ अलि नजिक गएर बोलाउँदा पनि मरिगए सुन्दैन त! … Continue reading यात्रा | Nepali Story | Muskan Pandey