आखिर के मात्र होइन जिन्दगी? | Muskan Pandey

कसैको मस्तिष्कमा कैद हुँदा कस्तो हुँदो हो। सँघर्ष बिनाको जीवन र सूर्य बिनाको दिन कस्तो हुँदो हो। यो त कल्पना पनि गर्न मिल्दैन तर मैले एउटा यस्तो व्यक्ति भेटेँ जो बतासको वेगसँग प्रश्न गर्दै थियो। म प्राय सधैँ हत्तारमै हुन्थेँ। त्यस दिन पनि हत्तारमै थिएँ। कलेज पनि हत्तारिँदै पुगेको थिएँ। कलेजबाट फर्कदा त्यो व्यक्ति त्यहिँ … Continue reading आखिर के मात्र होइन जिन्दगी? | Muskan Pandey