किन मैलै देशबाट अवकास लिनुपर्यो | Sudip Simkhada

Sudip Simkhada

म पहिला त लामो सास फेर्छु | ३० वर्ष कुनै ठट्टा होइन | म सेवामा रहुन्जेल कसैको नराम्रो गरिन | म एक राष्ट्रको नागरिक | नेपालमा अबकास पाएको दिन म जति खुसी कोहि नि हुँदैन होला। किनभने म मा छलकपट गर्ने आट छैन | हुन त छोटो समयको कार्यभार सम्हाल्ने देव शमशेर नि कम्जोर होइनन| उनको कार्यकाल १०० दिन भन्दा कम भएपनि ११४ भन्दा बढी स्कूल खोले | काम गर्न समय होइन आट चाहिन्छ भन्ने कुरा उनले प्रमाणित गरेका थिए | त्यसैले त आज मैले अवकास पाएको दिन उनलाई सम्झदै छुँ |

मलाई तीस वर्षसम्म कसैले खुट्टा तानेनन् | ३० वर्षसम्म मैले राज्यलाई जति दिए राज्यले नि मलाई त्यति नै सम्मान दियो | राजनीतिमा स्थिरता थियो | यस कार्यकाला ५-६ जनाभन्दा बढी प्रधानमन्त्री फेरिएको देखिँन | मेरो देश साँच्चै विश्वको एक उत्कृष्ट नमुना हो |

…………………………

“आज अमेरिकी दूतावासन जाने हो?” कसैले मलाई बाहिर कोठाबाट गुहार्यो। मेरो शरिर पसिनाले भिजेको थियो| म त खाटमा सुतिरहेको रहेछु। म त सपना देखिरहेको रै’छु क्यारे| आमाले छिटो उठ् भनेर हप्काएपछि बल्ल आँखा खुल्यो।

ए अँ त, मलाई त आज दूतावास जानु थियो। हतारहतार तयार भए र निस्किए। दूतावास जादै गर्दा भूतपूर्व प्रधानमन्त्री बालुवाटारबाट अवकास लिएर बालकोट जादै थिए। बाटो पुरै जान थियो। मलाई समयमा पुग्नु थोयो तर उनका समर्थकले र्याली गरेर बाटो छोकेका थिए।

उनलाई के थाहा म पनि आज नेपालबाट अवकास लिएर सदाकाो लागि अमेरिका जाँदैछु | जति राम्रो कार्यकाल भएनि अवकास त अवकास हो |

मलाई दुःख लाग्यो किनभने राज्यले हुर्कायो बढायो तर राज्यको निम्ति म युवाले केहि गर्न सकिन। म यहाँबाट जाने कुनै रहर त होइन तर बाध्यताले देश छोड्नु परेको छ| प्रधानमन्त्रीलाई पुर्याउन आएका समर्थकलाई त केहि राहत मिल्छ सक्ला तर म समर्थक नभएकोले महिनौदेखि बेरोजगार हुन पुगेँ। त्यसैले परिवारको व्यथा बुझेर देश छाड्दैछु किनभने मलाई देश बनाउनु छैन, परिवार पाल्नु छ।

 

Read More From Sudip Simkhada:

4 Simple Strategies For Success | Sudip Simkhada

4 Simple Strategies For Success | Sudip Simkhada

 

How do you define success?

If we google the definition of success, we will find lots of information. There are thousands of videos, research papers, articles, motivational speeches on success. From waking up at 4 am every day to eating habits, everything leads to success. That’s what I found on the internet.

This article is a bit different. Here, I will explain how 4 simple ideas will lead to success. These 4 steps led me to be a published author. I believe they will help you achieve your definition of success too.

To start with, you need to have a dream. A dream where you see yourself. It doesn’t have to be the sole life’s purpose. It can be going on trekking or writing a book or starting your own company.

Once you have it, big or small, stick with these 4Ds, and success is a step closer to you.

Also Read:

Association Between Capacity and Personality | Sudip Simkhada

Association Between Capacity and Personality | Sudip Simkhada

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *