दूर ! | Nepali Poem | Sameer Sapkota Cheetri
दूर ! ~~~ कसले भन्छ, दूर रहेर – माया गर्न सकिदैंन भनेर ? प्रिया ! टाढै रहेर पनि सूर्यले, जाडोमा प्रेमरुपी न्यानोपन प्रदान गर्दछ । प्रिया ! बादल पनि त हाम्रो नजिक छैन, तर पनि गर्मीमा वर्षाएर प्रेमका धाराहरु यसले शीतलता प्रदान गर्दछ । प्रिया ! एकपटक जूनलाई हेर त ! अध्यारो रातमा पनि, अरुबाट […]

