Pari Vikram

author
nepali poem Pari Vikram

Nepali Gajal | गजल | Pari Vikram

सम्झे सम्झ न आजै, भोलि भुली जाने हो जून झरी जाने हो, घाम फुली जाने हो तिमी बयेली खेल्दै आउन बरु के गर्छौ ? म त बाला हालेको धान झुली जाने हो हिउँ जसरी सोहोर्ने त दुःख मात्रै रैछ सुख्ख त यार्सागुम्बा झैँ बटुली जाने हो वाचा त गरेँ, हामी चाँडो नै भेट्नेछौँ खै आँखा […]

nepali poem by Pari Vikram

Nepali Poem By Pari Vikram

कहिले मस्तिष्कले कहिले मन मुटुले कहिले मैले दुवैले लेखिरहेको छु । मलाई थाहा छैन के लेखे मात्र कविता बन्छ कसरी लेखे मात्र कविता बन्छ वा, कसले लेखे मात्र कविता बन्छ बिन्ती, मेरो चिर्कटोमा कविताको तोक लाइदिनुस्, मौसुफ ।   Read More Nepali poem collection From Pari Vikram:         Read More Nepali Poem […]

nepali poem Pari Vikram

Nepali Poem | लालबहादुरको क्रान्ति | Pari Vikram | IOE Poetry Champ 4.0

IOE Poetry Champ 4.0 हुन सफल कविता ! लालबहादुरको क्रान्ति कमरेड लाल सलाम ! म लालबहादुर दमाईँ । चिन्‍नुभयो ? म त गाउँको त्यही दमाईँ जो गरिबीकै गह्रुँगा पाउ सिलाइ मेसिनको पयरमा राखेर सिउँदै थिएँ – बाहुन / बिष्टका भोटाटोपी बिष्टिनीका चोला, बुलाउज मेरी दमिनी पनि तग्दै थिई तिनै सुत्ने थाउना थाउनी हजुरहरू आउनुभयो – […]

nepali poem Pari Vikram

Nepali Poem | प्रतिस्थापना | Pari Vikram | Offline Thinker

  Read More nepali poem collection From Pari Vikram:     Read More From Offline Thinker: Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

nepali poem Pari Vikram

Nepali Poem by Pari Vikram

धेरैपल्ट मेरो घरलाई थाहा छ – तिमीले दिएको डायरीमा रात विरात म कसको कविता लेख्छु । मेरो घरलाई यो पनि थाहा छ – घण्टौँसम्म टोलाएर क्यान्भासमा म कसको चित्र कोर्छु । तिम्रो शरीरको बासना मेरै शरीरमा टाँसिएर मेरो घरसम्म आइपुगेका छ । तिम्रो शिरको केश पनि मेरै काँधमा अडिएर मेरो घरसम्म आइपुगेको छ । तिमीले […]

nepali poem Pari Vikram

Nepali Poem | परीक्षा | Pari Vikram

के छ ? – परीक्षा के हुँदैछ ? – परीक्षा के भयो ? – परीक्षा जिन्दगीमा प्रश्न थुप्रै आइरहन्छन् मसँग उत्तर एउटै छ – परीक्षा म कैयौँ थान निन्द्रा खाटमै सुताएर अलार्मभन्दा छिटो टेबलमा ब्यँझिन्छु । कैयौँ थान हाँसो च्यापुमै लुकाएर ओठमा भन्दा पहिला किताबमा मुस्काउँछु । कैयौँ थान सेलिब्रेसन दराजमा लुकाएर अनाथभन्दा धेरै म […]

nepali poem pari vikram

Nepali Poem by Pari Vikram

    Read More Nepali poem collection From Pari Vikram:         Read More Nepali Poem at Offline Thinker: क बाट कलम ! जनक कार्की | Offline Thinker Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com  

pari vikram nepali poem

Nepali Poem | एक | Pari Vikram

      Read More Nepali poem collection From Pari Vikram:    

Nepali poem Pari Vikram

Nepali Poem | बिस्तारै | Pari Vikram

बिस्तारै – परिविक्रम यो समाज दाउरामा पकाउँदा समय धेरै जलेर ग्याँस र बिजुलीले पकाउने भयो । यो समाज एक प्रेसर कुकर सेलाउँदा समय धेरै गुम्सिएर घरी चम्चाले सिठी उचाल्ने घरी चिसो पानीमा कुकर डुबाउने भयो । यो समाज आफ्नै खुट्टाले हिँड्दा समय धेरै दौडिएर अस्ति अस्ति बस चढ्ने भयो आज आफ्नै गाडी चढ्ने भयो । […]

nepali poem Pari Vikram

Nepali Poem | म अब समाज भाँड्न जाँदैछु | Pari Vikram

  रुमाल आकारको घडेरीमा बरु छेउ कुना नमिल्न सक्छन् त्यति मिलेको छ यो समाज हाइब्रिड भेराइटीको अनारमा बरु दानाहरू नमिल्न सक्छन् त्यति मिलेको छ यो समाज कोकाकोलाको बोत्तलमा बरु आफ्नै बिर्को नमिल्न सक्छ त्यति मिलेको छ यो समाज लेखिदियो कथित उच्च जातको प्रिभिलेज्ड कविले मिलेर बसेको समाजको कविता दिइदियो कथित उच्च धर्मको प्रिभिलेज्ड गुरुले मिलेर […]

mahabir biswakarma pari vikram

Tribute to Mahabir Biswakarma | महावीर विश्वकर्मा | Bahakine Man

[ महावीर विश्वकर्मा ] रातो र तातो रगत हुनेहरू सबै राता र ताता मान्छे हुँदैनन् राता र ताता देखिनेहरू सबै भित्रैदेखि राता र ताता पनि हुँदैनन् महावीर विश्वकर्मा – त्यो मान्छे थियो जो भित्रैदेखि तातो थियो जो भित्रैदेखि रातो थियो ऊ ‘बहकिने मन’ सम्हाल्थ्यो मन बहकिएकालाई अँगाल्थ्यो ऊ सेलिब्रेटी थियो तर अन्याय र विसङ्गतिका विरुद्ध […]

Nepali poem Pari Vikram

Nepali Poem | प्वाल | Pari Vikram

लाग्थ्यो, घरको छानो चुहियो भने घाम लाग्दा- केहि छिर्का घाम पस्ला वर्षातमा- धेरै पसे त्यही पानी पस्ला तर होइन रहेछ, म पनि मुग्लान पस्नु पर्यो ।   Read More Nepali poem collection From Pari Vikram:     दोष | Pari Vikram || Nepali Poem ||   Read More From Offline Thinker:   Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You […]