Mr. Junior Shivaraj Koirala

Yp Junior

Nepali Poem | समाजले दिएको तक्मा | Yp junior

ए पख…पख! नआउ है मेरो छेवैमा। म त हेर्दै फुस्रो छु।। हात भरी खोपेको छु। कपाल पाली सिल्लड झै यता उति कुदि रहेको छु।। न आउ है मेरो छेवैमा।।नबोलाउ मलाई तिमी। समाजको बिकारलाई नकोट्याउ तिमी। म बिग्रिएको छु, सडिएको छु, गन्हाएको छु।। मेरा शरिरका कणबाट गन्ध निस्किएका छन्। कपालमा जुम्राले घर बनाएका छ।। न आउ […]

Yp Junior

याद छ साथी? | Yp Junior

सँगै भाडाकुटी खेलेको याद छ साथी? मनका कुरा एक अर्कालाई भनेको याद छ साथी? अरुले जे भनुन् जस्तो भनुन् त सधैं खास छस् साथी मन नहुँदा नहुँदै तेरैलागि स्कुल आएको याद छ साथी? पाछाडी बसी खाजा साटासाट गरि खाको याद छ साथी? पारससँग मान्छे नाङ्गै देख्ने चस्मा छ रे भन्दै गुफ सुनाको याद छ साथी? […]

Yp Junior

सपनाको सुट्केस | YP Junior | Nepali Poem

उसलाई प्रेमले हैन महोदय रित्तो पेटले रुवाएको थियो उसलाई त्यो गरुंङ्गो भारीले हैन महोदय जिम्मेवारीले गलाएको थियो बा का जिम्मेवारी काधमा हाली ऊ पस्छ पासपोर्ट बनाउन मनले नजा भन्छ उसलाई तर मन पनि जिम्मेवारीको अघाडी घुडा टेक्दो रहेछ महोदय किन कि ऊ छोरा थियो ऊ छोरा मान्छे थियो परदेशिनु थियो धेरै सपना बोकेर त्यो सुट्केस […]

Yp Junior

प्रश्न | YP Junior | Nepali Poem

उडिरहेका छन् ती लाखौं सपना जसको कुनै मोड छैन् मुर्छा परेको मान्छेले सोच्दैछ मेरा सपना तुहिएको छ हिनता बोध गर्दा गर्दै मरणसम्म पुगेको त्यो प्रतिगामी सोच्छ अनि कराउछ हरेक सम्बन्धभित्र स्वार्थ हरेक मित्रताभित्र शत्रुता राजनीतिभित्र अभद्र वेस्यावृति अनि तिमीभित्र के? प्रतिउत्तर केवल एक बाधक चिन्ह तिमीभित्र म मभित्र तिमी अपवाद हो। प्रश्नले केवल एक उत्तर […]

Yp Junior

शून्यदेखि शून्यतासम्मको जीवन | Yp Junior | Nepali Poem

० मृत्युु भयो बृद्धआश्रममा जवान हुँदैछ शरीर बिस्तारै नयाँ पात्र आइ पुगे छोरा बुहारी नाति नातिनी एउटा नाम दियो बुबाबृद्धाआश्रम बाट नयाँ पात्रले जवान हुँदै गरेको शरिरलाई घर लगे नाति नातिनालाई ‘क’ पुरी ‘क’ भन्दै पढाउँदैछ बेला बेला छोरा र बुहारी कचकच गर्दैछन्नातिनी कक्षा ५ बाट ४ मा पास भइन नाति जन्मियो, बुहारीलाई व्यथाले साह्रो […]

Yp Junior

म को हुँ? | Yp Junior | Nepali Poem

म को हुँ? चौतारामा बसी जिस्काइ रहेका ती जिब्राहरुलाई सोध। चुरोटसँगै रंगिन सपना बनाइ रहेको मस्तिष्कलाई सोध। करोडौं सूर्यका कर्ण पार गरी साझमा आउने पैतलालाई सोध। या करोडौं सुक्राणुबाट बनेका ती करोडौं मानिसलाई सोध। म को हुँ? नचाहँदा नचाहँदै बिछोडिएकालाई सोध। एक मनले आफ्नो हो भन्दै दाबी गर्नेलाई सोध। नदिमा कुद्ने सैतानलाई सोध। या घरमा […]

Yp Junior

महादेवा | Yp Junior | Nepali Poem

साथमा छैनौ अदृश्य छौ सधैँ गाजा भांगधतुरोमा लठ्ठ छौ सताउछौ अर्धाङ्गिनिलाई सधैँ तैपनि किन छौ तिमी खास ओ मेरे महादेवा? Read More From Yp Junior: धर्मका बली | Yp Junior Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Yp Junior

धर्मका बली | Yp Junior

धर्मका नाममा चडिएका बलीहरु गन्न मन छ। परिवर्तनका नाममा चडिएका बलीहरु गन्न मन छ।। ए ए नरिसाउनु है पुजारी जी, नरिसाउनु है नेता जी। यहाँ फरक देखाउन खोज्दा खोज्दै। सिटामोल खान नपाइ मरेकाहरु गन्न मन छ। दान दिइ पुण्य कमाउनेहरुलाई हेर्न मन छ। दान लिइ पुण्य दिलाउनेहरुलाई हेर्न मन छ।। नयाँ नेपाल बनाउन हिडेका सहिदहरुलाई। […]

Mr. Junior Shivaraj Koirala

कर्के नजर | Mr. Junior Shivaraj Koirala

कालो रातको त्यो धपक्क बलेको जुनलाई सोध हिलाम्मे दहमा फूलेको त्यो कमललाई सोध कमलमा लत्पतिएको भमरालाई सोध कति चहन्छौ मलाई आफ्नो मनलाई सोध जमिन छुन झर्दै गरेको त्यो पातलाई सोध आकास छुन लम्किएका हजारौं पहाडलाई सोध तराईका ती हरियाफाट हाँसिरहेको माथालाई सोध कति चहान्छौ मलाई आफ्नो मनलाई सोध समुन्द्रलाई सोध त्यो गहिराइलाई सोध खोलालाई सोध […]

कालो कोठा

कालो कोठाको कालो रङ | Nepali Poem

बन्द कोठामा बसेर केलाउँदै छुती कनिका झै विगतहरुलाईराख्नै छ पोल्ठोमा थोरै पीडाहरुदेखाउँनै छ गगनचुम्बी हाँसोहरु कालो कोठाको कालो रङलेमेरो प्रतीक दर्साउँदैछजिस्काउँछ रिसाउँछअनिङिच्च हाँसेर भन्छअरे आज नयाँ वर्ष ढोकाले गाली गर्दैछबाहिर जा दुनियाँलाई हेरउभिएर हेर तँ जस्ता हजारौं छन्सबै हाँसेका छन्जा आज नयाँ वर्ष आज त खै किन होपंखाले नि विश्राम लिँदैछसलेदोले गाली गर्दै छत्यो गुडिया […]

बलात्कृत

बलात्कृत भएकी आज नयाँ वर्ष रे | Nepali Poem

म बलात्कृत भएकी भोलिदेखि म सुरक्षित छु? साथीसँग हाँस्दै खेल्छु बिस्कुट किन्न जान पाउछु के म सुरक्षित छु? आज नयाँ वर्ष रे मेरा चिच्याहट अब सुनिन्ने छैन मेरा ती योनीबाट रगत बग्ने छैन मेरा ती आँखाबाट आँसु झर्ने छैन के म सुरक्षित छु आज नयाँ वर्ष रे मेरा अनुहारमा एसिड आउने छैन मेरा सुन्दरता कुरुप […]

म रुँदै छु

म रुँदै छु | Nepali Poem

म रुँदै छु म रुँदै छुम कराउँदै छुम हाँस्दै छुम चिच्याउँदै छुम रमाउँदै छुम दुःखी हुँदै छु म आफूलाई चिन्दैछुम भित्रको मसित मित्रता बढाउँदै छुअडिग भएर सोच्दै छुकल्पनामा डुब्दै छु दोभानमा आएको बाढी झैआएको त्यो पललाईदुःखमा परिणत गर्दै छुअपत्यारिलो क्षणलाईसम्झिदै हाँस्दै छु मनका ती भावनालाईकलमको टुप्पोबाट निकाल्दै छुआँखाबाट आँसु तप्प-तप्पकागजमा झार्दैछु बिर्सदै छुरमाउन चाहदैछुत्यो पललाई […]