Nepali Poem | समाजले दिएको तक्मा | Yp junior
ए पख…पख! नआउ है मेरो छेवैमा। म त हेर्दै फुस्रो छु।। हात भरी खोपेको छु। कपाल पाली सिल्लड झै यता उति कुदि रहेको छु।। न आउ है मेरो छेवैमा।।नबोलाउ मलाई तिमी। समाजको बिकारलाई नकोट्याउ तिमी। म बिग्रिएको छु, सडिएको छु, गन्हाएको छु।। मेरा शरिरका कणबाट गन्ध निस्किएका छन्। कपालमा जुम्राले घर बनाएका छ।। न आउ […]