Mr. Junior Shivaraj Koirala

यात्री

यात्री | Nepali Poem | Y.P Junior

यात्री रङ्गिन संसारमा एउटा सपना बोकेर प्रवेश गर्दैछुभोलिको अत्तोपत्तो छैन तर आजलाई ग्रहण गर्दैछुम त केवल एक पात्र हुँ,बुन्दैछु कथालाईमोड एक गन्तव्य एक संघर्ष अनेकयात्री हो, हो म यात्री हो गन्तव्य बिनाको यात्री जो यात्री जहाँ पुगेर मोडिन सक्छचौतारामा विश्राम लिन्छ।ठेस लागेमा रुन्छत्यो ढुङोलाई गाली गर्छकुहिरोलाई पन्छाउदैगन्तव्यमा अडिग रहन्छयात्री हो, हो म यात्री हो आफ्नै […]

Shivaraj Koirala

म मरेको दिन | कविता | Mr. Junior(Shivaraj Koirala) [Nepali Poem]

सोकमा हुनेछ मेरो समाज स्तब्ध हुने छन् ती आत्मीय मित्रहरु मुर्छित हुनेछ ती मेरा परिवार म मरेको दिन मेरा खुट्टाले विश्राम लिनेछ आँखाले देख्न छाड्ने छ कानले सुन्न छोड्ने छ मुखले सम्बोधन म मरेको दिन कोहि हरिया बाँस काट्ने छन् । कोहि कात्रो किन्न जाने छन् धेरै मान्छे जम्मा हुनेछन् त्यो आगनमा म मरेको दिन […]