अष्टिम्की पर्व | Astimki Festival |Tharu Wall Painting Festival
थारू समुदायको विभिन्न चाडपर्व मध्ये अष्टिम्की एक महत्वपूर्ण चाड हो। अष्टिम्कीमा घरको भित्तामा चित्र कोरेर पूजा गर्ने चलन छ। ३ दिनसम्म मनाइन्छ यो चाडको तयारी महिनौंदेखि थालिन्छ। महिनौदेखि तयारी गरिने यस चाडमा के विशेष छ? आखिर किन मनाइन्छ अष्टिम्की? अष्टिम्की पर्वको बारेमा बुझ्नु अघि थारू घरको भू-बनोट बारे जान्न जरूरी छ। थारू घरको भू-बनोट प्रायः […]

