Creative Writing Course with Suraj Subedi
Opportunity alert! मैले गएको वर्षदेखि किङ्स कलेजमा क्रिएटिभ राइटिङ पढाइरहेको थिएँ । आफैँले बनाएको त्यो कोर्स विशेषतः व्यवस्थापन पढिरहेका साथीहरूको लागि डिजाइन गरिएको थियो । उ बेला धेरैले मलाई त्यो कोर्स लिने इच्छा सुनाउनुभएको थियो । मैले भनिरहेको थिएँ ‘म आफैँ पनि दिने योजनामा छु । सुरु गरेपछि खबर गर्छु ।’ यो पोस्टमा त्यही खबर […]

