Nawaraj Lamsal | Nepali Poem | नवराज लम्सालका कविता |

nawaraj lamsal

लेखक नवराज लम्सालको महाकाव्य ‘अग्नि’ ले २०७८ सालको मदन पुरस्कार जितेको छ। असोज ११ गते मंगलबार लम्साललाई यो पुरस्कारले सम्मान गरिँदैछ।

कवि, गीतकार एवं सञ्चारकर्मीका रूपमा पनि चिनिएका लम्सालको यो पहिलो महाकाव्य होइन। यसअघि उनका ‘कर्ण’ र ‘धरा’ महाकाव्य प्रकाशित भइसकेका छन्।

अग्नि उनको तेस्रो महाकाव्य हो। यो महाकाव्य पूरा गर्न आफूलाई २० वर्ष लागेको लम्साल बताउँछन्।

 

Watch Video of Nawaraj Lamsal: 

 

 

 

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *