गजल – Offline Thinker

गजल

गजल

उता हेर्यौ दिनरातै सिमाना मिचिएको छ !

भ्रष्टचार र दलालको हातमा माटो बेचिएको छ!

कहाँ छन ती निर्वाचन बेला हिड्ने नेताहरु,

कतै बलात्कार त कतै घाँटी रेटिएको छ !

हे सरकार ! किन मुखमा ताल्चा लगाइ बस्ने गर्दछौ,

हस्पिटलदेखि कानुनसम्म गद्दार देखिएको छ!

हिजो सरकारी हस्पिटलमा जुन घटना घट्यो,

त्यो कोरण भन्दै पूजी कमाउने सेवक भेटिएको छ।

Read More Poetry:

आत्म प्रेम | Read Poems at Offline Thinker

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *