आत्म प्रेम | Read Poems at Offline Thinker

आत्म प्रेम भन्छन् संसारमा सबैभन्दा धेरै माया हामीलाई हाम्री आमाले गर्छिन् । कहन्छन् संसारका सबै खुशी आफ्नै सन्तानको पोल्टामा भर्छिन् । देखियो बुझियो सारा संसार स्वप्नरुपि काल्पनिक कथाबाट बिउँझिएँ । संसारिकताको मोहले आमाको सम्बोधन पनि वात्सल्यको कर्तव्यबाट तर्किए । स्वार्थी संसारको निस्वार्थ प्रेमको कथा अचेल सायदै कसैको कलमले लेख्छ । किनकी आजभोलि मलाई लागेको चोट … Continue reading आत्म प्रेम | Read Poems at Offline Thinker